३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

मङ्गलबार राती देखि अवरुद्ध तम्घास–रिडी सडक खुल्यो

गुल्मी, ७ भदौ । वर्षाका कारण अवरुद्ध बनेको गुल्मीको तम्घास–रिडी खडक खण्ड सञ्चालनमा आएको छ । रेसुंगा नगरपालिका –१३, भँगारीमा सडकमाथिबाट पहिरो खसेपछि मंगलबार रातिदेखि सडक अवरुद्ध बनेको थियो । शसस्त्र प्रहरी गुल्मीका प्रहरी नायव उपरिक्षक चन्द्रप्रकाश सिग्देलको नेतृत्वमा गएको २१ जनाको टोलीले सडकमा खसेको ढुंगा र पहिरो हटाएपछि मात्र अवरुद्ध सडक सञ्चालनमा आएको हो…