नवलपरासी, २९ साउन । दाउन्नेमा सडक भासिएका कारण अबरुद्ध रहेको यातायात खुलाउन सकिएको छैन । लगातारको बर्षा नरोकिएका कारण सडक भासिएको स्थानमा वैकल्पिक मार्ग बनाउन नसक्दा यातायात सञ्चालनमा आउन नसकेको हो । दाउन्नेको दर्जनौं स्थानमा पहिरो खसेर राजमार्ग अबरुद्ध भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत बर्दघाटतर्फ दाउन्नेको एस मोडदेखि केहि पूर्वतर्फ पक्की सडक २५ मिटर…