८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

पूर्वसांसद वीरबहादुर सिंहको निधन

काठमाडौं, १२ भदौ । नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । मिर्गौलामा समस्या देखिएपछि उहाँलाई दुई हप्ताअघि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि…