८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

कावासोतीमा प्रधानन्यायाधीश पराजुलीलाई नागरिक अभिनन्दन

नवलपरासी, ९ भदौ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई शुक्रबार कावासोतीमा नागरिक अभिनन्दन गरिएको छ । कावासोती नगरपालिका, पराजुली समाज, अमरापुरी खानेपानी लगायतका संघसंस्थाहरुले छुट्टा छुट्टै अभिनन्दन गरेका हुन् । अभिनन्दनको क्रममा प्रधानन्यायाधीश पराजुलीलाई हात्तीमा चढाएर नगर परिक्रमा गराइएको थियो । कावासोती नगरपालिकामा भएको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले नागरिकको अधिकार संविधानमा सुनिश्चित भएकाले नागरिकको अधिकारप्रति…