५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

दाङ उवासंघमा केसीको नेतृत्वमा टीम घोषणा

घोराही, १८ साउन । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय वाणिज्य संघले दाङ उद्योग वाणिज्य संघमा जीतबहादुर केसीको नेतृत्वमा निर्वाचनमा पठाउने निर्णय गरेकोछ । वाणिज्य संघका जिल्ला अध्यक्ष समेत रहनुभएको जीतबहादुर केसीलाई सर्वसम्मत अध्यक्षका रुपमा उद्योग वाणिज्य संघमा पठाउने निर्णय वाणिज्य संघले गरेको छ । उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष…