८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

लायन्स युथद्वारा वृक्षारोपण

भैरहवा, २२ साउन । वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता बताउँदै लायन्स क्लब अफ सिद्धार्थनगर युथ तथा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सम्युक्त रुपमा वृक्षारोपण कार्यक्रम गरेका छन् । क्लबले सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थित खजहना निम्न माध्यामिक बिद्यालय अगाडिको खाली स्थानमा वृक्षारोपण गरेको हो । कार्यक्रमका प्रमुुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नं ३…