८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

पाटे बाघ खोज्न शंकरनगर बनमा ५० सिसि क्यामेरा

लक्ष्मण पोखरेल, बुटवल, २० साउन । रुपन्देहीको शंकरनगर सामुदायिक वनमा पटक–पटक बाघ देखिएपछि अनुसन्धान टोलीले सिसिटिभी क्यामेरा जडान गरी निगरानी गरेको छ । जिल्ला बन कार्यालय रुपन्देहीले डब्लु डब्लु एफको सहयोगमा ५० वटा क्यामेरमा बन क्षेत्रमा जडान गरेको हो । पछिल्ला वर्षमा बन संरक्षणपछि बाघको बासस्थान हुन सक्ने भएकाले संख्या पत्ता लगाउन क्यामेरा जोडिएको छ…