बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँची जिल्लामा क्वारेनटाइनमा बस्नेको संख्या बढेको बढै छ । गएको २४ घण्टामा अर्घाखाँची जिल्लामा ३ सय ७० जना बाहिरबाट आएका छन् । जिल्लाका स्थानीय सरकारले निर्माण गरेका क्वारेनटाइनमा ४ हजार १ सय ६९ जना बसेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ८३…