२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोरोना भाइरसः विश्वभर ३ लाख ८१ हजारको मृत्यु, संक्रमितको संख्या ६४ लाख ७३ हजार

काठमाडौं । ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन…