२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तु वाणगंगा अपडेटः ठाकुरापुरकी ६ बर्षीया बालिकाले जितिन् कोरोना

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुरकी ६ बर्षीया बालिकाले कोरोना भाइरसलाई जितेर पूर्ण रुपमा निको भएकी छिन । जेष्ठ १ गते काठमाडौंमा उपचारको क्रममा यी बालिकालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको थियो । संक्रमण पछि काठमाडौंकै अस्पतालको आइसोलेशमा उपचाररत बालिकको दुई पटककै कोरोना रिपोर्ट नेगेटिभ आएको वाणगंगा नगरपालिकाका स्वास्थ्य…