२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

चिसो मौसमलाई गायक प्रमोदले तताए

दिपक अनुरागी, कपिलवस्तु । चर्चित आधुनिक गायक प्रमोद खरेल स्टेजमा आउने कार्यक्रम सञ्चालकले दिउँसै देखि उद्घोषण अवधिभर पटक पटक जानकारी दिइरहेका थिए । विस्तारै साँझ पर्दै थियो तर प्रमोद कहिकतै देखिएनन । प्रमोदकै गीत सुन्नका लागि दिउँसै देखि युवायुवती व्यग्र प्रतिक्षामा देखिन्थे । कतिपय त प्रमोद आउने कुनै झाटकाट नदेखेपछि निरास भएर घर फर्किसकेका थिए…