२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत

नवलपरासी, ३१ असोज । नेपालमा वर्षेनी करिब तीन लाख ३० हजार मेट्रिक टन मासुजन्य बस्तुको उपभोग हुँदै आएकामा करिव ५५ हजार मेट्रिक टन मासु भारत र चीनबाट आयात गरिन्छ । पशुसेवा विभागका अनुसार ५४ प्रतिशत राँगा, २१ प्रतिशत खसी बोका, १७ प्रतिशत कुखुरा, सात प्रतिशत बंगुर, एक प्रतिशत भेडा र शून्य दशमलव सात प्रतिशत हाँसको…