सरिता थारु, असोज २६ । राजदुत दिपकुमार उपाध्यायले कपिलबस्तु धार्मिक तथा सांस्कृतीक रुपले भरिपुर्ण रहे पनि राज्य पक्षबाट ओझेलमा पर्नु दुखको कुरा भएको बताउनु भएको छ । यस ठाउलाई विश्वसामु चिनाउने धेरे पक्ष रहेको भए पनि राज्यले त्यति ध्यान दिन नसकेको बताउनु भयो । बाणगंगा नगरपालिका ९ जिनुवामा संचालन भएको श्रीमद्भागबत धनधान्याञ्चल ज्ञान महायज्ञको उद्धघाटन…