मायादेवी अनलाइन, कपिलवस्तु, ४ कार्तिक । लक्ष्मीपूजाको दिनदेखि कपिलवस्तुका विभिन्न ठाउमा देउसीभैलो शुरु भएको छ । नेपालीहरुको दोश्रो महान चार्ड तिहार अर्थात दिपावलीको लक्ष्मी पूजा देखि औपचारिक रुपमा देउसीभैलो खेल्ने गरिन्छ । अहिले देशैभरी विभिन्न क्लव, समुह, संघ संस्थाहरुले देउसीभैलो कार्यक्रमको आयोजना गरेर रमाईलो गर्दै पर्वको रौनकता थप्दै गएका छन् । कपिलवस्तुका विभिन्न स्थानमा पनी…