९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

मायादेवी अनलाइन, कपिलवस्तु १ कार्तिक । यमपञ्चकको आज दोस्रो दिन कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक…