सलिम अन्सारी, प्यूठान, २७ असोज । धन हुने संग मन हुँदैन, मन हुनेसंग धन समाजमा प्राय यस्ता भनाइ सुन्ने गरिन्छ । तर बेलायतका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी प्यूठानमा आवासगृह निर्माण गरिदिएका छन । आफनो दिवँगत छोराको संझनामा बेलायती नागरिक जिम र मेरिलिन साइमन दम्पतीले दुइ करोड रुपैयाँ आवास गृह निर्माणमा लगानी…