३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

कपिलवस्तुमा एचआइभी संक्रमित बढे

जीतपुर (कपिलवस्तु), १ असोज । कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ । हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो । आर्थिक वर्ष २०७३÷७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् । आर्थिक बर्ष ०७२÷७३ मा…