२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

कृष्णनगर नगरसभा के मा केन्द्रित हुनुपर्छ ? (रिजन सहित)

मायादेवी अनलाइन, कपिलवस्तु, २८ भाद्र । कृष्णनगर नगरपालिकाको प्रथम नगरसभा बिहिबार हुदैछ । नगरसभाले रु. ४९ करोड ५५ लाख बराबरको बजेट विनियोजन गर्ने तयारी गरेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । बजेटमा शिक्षा, स्वास्थ्य र विकास निर्माणको कामलाई प्राथमिकता दिएको नगर प्रमुख शाहले जानकारी दिनुभयो । विहान ११ बजे देखि शुरु हुने नगरसभामा…