काठमाडौं, २ असोज । प्रदेश नम्बर २ का ८ वटा जिल्लामा सोमबार स्थानीय तहको मतदान शुरु भएको छ । तेस्रो चरणको स्थानीय तहको चुनावअन्तर्गत आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा अहिले बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । यो प्रक्रिया बेलुकी ५ बजेम्म जारी रहनेछ । बिहान मतदान गरेर दिउँसो आफ्नो काममा हिँड्ने…