२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

डिवाईसी कपमा पहिलो चरणका खेल सकिए, विहिबार देखि क्वाटर फाइनलका खेल हुने

अबिनाश बेल्बासे, कपिलवस्तु २७ भदौ । कपिलवस्तुमा सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु डिवाईसी कपको चौथोे दिन मङ्गलबार २ वटा खेल भएका छन । पहिलो खेल अन्तरगत शिब शक्ती युवा क्लब शिबपुर कपिलबस्तु र नबबुद्ध युवा क्लब कपिलबस्तु बीच भएको खेलमा शिब शक्ती युवा क्लब शिबपुर कपिलबस्तुले ७÷० गोल अन्तरले विजयी भएको छ । दोश्रो खेल अन्तरगत…