काठमाण्डौँ, ३० साउन । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६६ जनाको ज्यान गएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा ६, सिन्धुली र झापामा चाररचार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीनरतीन, बर्दिया, बारा, पाँचथर,…