मायादेवी अनलाइन, कपिलवस्तु, ३२ साउन । नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुले स्थानीय तह निर्वाचनको बारेमा आज समिक्षा गरेको छ । मदन आश्रित स्मृति भवन तौलिहवामा आज बसेको जिल्ला कमिटीको विस्तारित बैठकले स्थानीय तहको निर्वाचनको बारेमा समिक्षा गरेको हो । बैठकमा स्थानीय तहको निर्वाचनमा अनपेक्षित नतिजा आएको प्रति पार्टीमा गम्भिर छलफल भएको जनाइएको छ । साथै…