विकास थापा, कपिलवस्तु, २५ साउन । बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवामा लाग्दै आएको साप्ताहिक हाटबजार सञ्चालनको विषयमा बिबाद सिर्जना भएको छ । सोहि वडाका वडा अध्यक्ष धुव्र बेल्वासे र हाटबजार ब्यावसायी समितिका अध्यक्ष ज्ञानबहादुर थापा विच विवाद उत्पन्न भएको हो । हाट बजार सञ्चालनको सन्दर्भमा वडा अध्यक्ष बेल्वासेले नयाँ व्यवसायिलाई पनि व्यवसाय सञ्चालन गर्न…