मायादेवी अनलाइन, काठमाडौं, २७ साउन । सरकार र राष्ट्रिय जनता पार्टीबीच बसेको बैठकले लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति गरेको छ । राष्ट्रहित विपरित रहेको संबिधान संशोधनलाई निणयार्थ पेश गर्ने सहमती भएको हो । यो संगै नेपालको राजीनितीले फरक मोड लिएको छ । अझै अर्को कुरा यो छ कि राजपा…