२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

नवौं पटक म्यादी प्रहरी बन्ने प्रयासमा कपिलवस्तुका भगौती यादव

कपिलवस्तु ।कपिलवस्तु नगरपालिका–३, बरन्डीहवा गाउँका ५१ वर्षीय भगौती (राका) यादव २०४८ साल यता ८ पटक म्यादी प्रहरी भइसकेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनी फेरि म्यादी प्रहरीको भूमिकामा देखिने तरखरमा छन् । यसका लागि उनले आवेदनसमेत दिइसकेका छन् । ५ छोराछोरीका पिता यादवले कपिलवस्तुमा असोज ३० गते म्यादी प्रहरीका लागि आवेदन…