३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

बाणगंगाका विष्णु नेपालीको ज्यान बचाउन सहयोगको याचना

मायादेवी अनलाइन कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर जितपुर बस्ने एक परिवार आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान सकेको छैन । दलित परिवारका ३३ बर्षिय बिष्णु बहादुर नेपालीको आर्थिक समस्या भएपछि उपचारका अस्पताल जान नसकेको परिवारले बताएको छ । घरमा आर्थिक जोहो गरि छाक टार्ने घरमुली नै विरामी परि थला परेपछि अहिले ५ जनाको…