डडेलधुरा । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ देखिको आफ्नो किल्ला जोगाउन यसपटक पनि सफल भएका छन् । देउवाले २५ हजार ५३४ मतसहित आफ्नो किल्ला जोगाएर अपराजित यात्रा कायम राखेका हुन् । सातौँपटक विजयी हुने क्रममा देउवाले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरे । ढकालले १३ हजार ४२ मत पाए । नेपाली कांग्रेस बीपीका कर्णबहादुर…