काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्।चितवन क्षेत्र नम्बर- २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिकृया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे। चितवन -२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय…