१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

गगन थापालाई लक्षित गरी बम विस्फोट, एघार जना घाइते

काठमाडौं, १८ मंसिर । काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा सहित एघार जना घाइते भएका छन् । चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ । थापा सहित सबै…