१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

देउवालाई चन्द्र भण्डारीको चेतावनी, ‘अरुले छोड छोड भन्ने होइन, आफै बुझेर नेतृत्व छोड्नुपर्छ’

बुटवल, २८ मंसिर ।  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीले हार बेहोरेपछि नेतृत्व राजिनामा दिएर नँया शिराबाट पार्टी निर्माणमा लाग्नु पर्ने बताउनु भएको छ । पार्टी नेतृत्वकै कारण कांग्रेसले हार बेहोरेको भन्दै उहाले नेतृत्व परिवर्तनमा जोड दिनुभयो । डेमोक्रेटिक कल्चरमा आफूले पराजय भोगेपछि नेतृत्व छाडिदिनुपर्ने भन्दै उहाले सधै दलाली राजनीति गरिरहनु जरुरी नभएको बताउनु भयो…