१५ भदौ २०८३, सोमबार | Tue Sep 1 2026

सरकार भन्छ, बम विस्फोट प्रति सर्तक रहनु

काठमाडौं, १९ मंसिर । देशका विभिन्न ठाउँमा बम विस्फोटका घटना बढेकाले सर्तक रहन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर विस्फोटको घटना बढेकाले सर्तक रहन आग्रह गरेको हो । मन्त्रालयले आफ्नो गाउँ घर, छर छिमेकमा वरिपरी कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा समान देखे तत्काल प्रहरीमा खबर गर्न…