१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

कपिलवस्तुमा तरुण दलको स्थापना दिवस मनाइयो

जितपुर (कपिलवस्तु) ११ कात्तिक । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा नेपाल तरुण दल कपिलवस्तुको क्षेत्र नः १ ले बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । तरुण दल स्थापना भएको ६४ बर्ष पुगेको अवसरमा नेपाल तरुण दल क्षेत्र १ ले फलफुल बितरण तथा दिप प्रजवल कार्यक्रमको आयोजना गरेको हो । कपिलवस्तुको चार नः जितपुरमा…