२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

प्यूठानमा पोख्रेल र दुर्गा बिच रोचक प्रतिस्पर्धा

प्यूठान, १६ मसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भिड्ने महिला नेतृहरुको संख्या एकदमै न्यून छ । थोरै महिला उम्मेदवारहरुमध्ये पनि भूकम्प पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोख्रेलसँग भिड्न मैदानमा उत्रिने साहसी महिला दुर्गा पौडेलको उपस्थिती प्यूठानमा भएपनि मुलुकभर सर्वत्र चासोको विषय बनेको छ । भूकम्प पुनर्निर्माण प्राधिकरणको सिइओ पदबाट राजीनामा…