१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

ईश्वर दयाल मिश्रको जित पक्का ! (आधार सहित)

अराज सिहं बेल्बासे, कपिलवस्तु, २९ कार्तिक । कपिलबस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा उम्मेदवार इश्बर लयाल मिश्र जितको नजिक रहेका छन । पुर्व राज्यमन्त्री समेत रहेका मिश्रले छोटो समयमा बिकासका कार्यहरु गरि जनताको मन समेत जितेका छन । राज्यमन्त्री हुँदा करिव ५० किलो मिटर सडक कालोपत्रे गर्नुका साथै मधेसी जनताको हक अधिकारको लागी लडिरहने नेता…