बसन्त गिरी, कपिलवस्तु २८ कार्तिक । केन्द्रिय तहसम्म बलियो पहुच भएका कपिलवस्तुका दुई नेताको भीडन्तले कपिलवस्तुको चुनावी माहोल तताएको छ । पार्टी भित्र देखि अन्र्तराष्ट्रिय स्तर सम्म चर्चित मानिने माओवादी नेता चक्रपाणी खनाल (बलदेव) र कांग्रेस नेता दीपकुमार उपाध्याय एक अर्का विरुद्ध चुनावी मैदानमा होमिएका छन् । कपिलवस्तुका ३ वटा प्रतिनिधी सभा निर्वाचन अन्र्तगतको १…