१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

बलदेव र विष्णु पंथी चुनावी सम्पर्क कार्यालय उद्घाटनमा व्यस्त

मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक । आसन्न मंसिर २१ गते हुने निर्वाचनको लागि बामगठबन्धनले वाणगंगा नगरपालिकाका विभिन्न वडामा निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धनले वाणगंगा नगरपालिकाको वडा नम्बर २ र ५ मा निर्वाचन प्रचार कार्यालय स्थापना गरेको हो । वाणगंगा नगरपालिका २ पिपरामा संचालनमा ल्याइएको कार्यालयको…