१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

बलदेवको तौलिहवामा ग्रजन, कांग्रेस १० बर्ष चुप लागेर बसोस !

मायादेवी अनलाइन, कपिलवस्तु, १९ कार्तिक । वाम गठबन्धनमा रहेका सबै उमेदवारहरुले आगामी दिनको कपिलवस्तुको नयाँ खाका र परिकल्पना प्रस्तुत गरेका छन् । दलहरुले निर्वाचन कार्यालय मार्फत चुनाव चिन्ह प्राप्त गरे संगै तौलिहवामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा आफ्ना विचार प्रकट गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम क्षेत्र नम्बर १ का वाम गठबन्धनका…