१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

नेता दीपकुमारविरुद्ध चर्चित नेता सेनको उम्मेदवारी

मायादेवी अनलाइन, कपिलवस्तु, १७ कार्तिक । कपिलवस्तुमा भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा दीपकुमारविरुद्ध कांग्रेसकै स्थानीय नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वराजदूत तथा कपिलवस्तु–१ बाट यसअघि २ पटक निर्वाचन लडेका दीपकुमार पुनः उम्मेदवार बनेपछि पार्टीकै स्थानीय नेता तथा समाजसेवी…