भैरहवा, २१ कार्तिक । ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषालले मुलुकमा स्थिर सरकार निर्माणको लागि बाम गठबन्धनको बहुमत आवश्यक रहेको बताउनुभएको छ । उहाँले विगतमा बामपन्थीहरुको विभाजनले कांग्रेसले त्यसको फाइदा उठाएकोले अब जनता सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । ने.क.पा. एमाले र ने.क.पा.(माओवादी केन्द्र) क्षेत्र नं. ३…