मायादेवी अनलाइन, कपिलबस्तु, २४ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबका लागि यतिबेला कपिलबस्तुका राजनितिक दल प्रचारप्रसारमा ब्यस्त भएका छन । त्यसैगगरी संयुक्त बामगठबन्धनले पनि चुनावी प्रचार प्रसारलाई तिब्र बनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ का २ वटै प्रदेश निर्वाचन क्षेत्रमा संयुक्त बाम गठबन्धनले प्रचार प्रसारलाई अघि बढाएको हो । जसअन्तर्गत आज प्रदेशसभा निर्वाचन…