३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

कांग्रेस कपिलवस्तु निर्वाचनमा तात्यो

कपिलवस्तु, २२ कात्तिक । नेपाली कांग्रेस कपिलवस्तुले आसन्न प्रतिनिधी तथा प्रचार सभाको लागी महाराजंगज नगरपालिकामा प्रचार प्रसार समिति गठन गरेको छ । महाराजगजमा सम्पन्न बृहत कार्यकर्ता भेलामा स्थानीय युवा नेता गगेशनाथ तिवारीको संयोजकत्वमा १ सय १ सदस्य रहेको निर्वाचन प्रचार समिति गठन गरेको छ । कार्यक्रममा नेपाली कागेंस कपिलवस्तुका पार्टी सभापति एवं प्रतिनिधी सभा सदस्यका…