२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

ढुंगेल पक्राउ पछि वाइसिएलको ग्रजन (विज्ञप्ति सहित)

काठमाडौं, १४ कार्तिक । माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पक्राउ परेका नेता बालकृष्ण ढुंगेललाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै वाइसिएलले देश निर्वाचनमा होमिरहेका बेला ढुंगेलको पक्राउलाई आश्चार्यजनक घटना भएको बताएको छ। वाइसिएले ढुंगेलको पक्राउ द्वन्द्वकालका घटना सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिने भन्ने शान्ति सम्झौताका मर्म्विपरित…