काठमाडौँ, ३ कात्तिक । नेपाली काँग्रेस फुटेको छ । कांग्रेस नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको हो । नवगठित पार्टीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीद्वय हरिशंकर मिश्र र सुशीलमान शेरचन, महामन्त्रीमा पुष्प पराजुली र प्रवक्ता देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ । पार्टीका सभापति भट्टराईले नेपाली काँग्रेस बिपीको समाजवादको चिन्तन तथा…