दीपक अनुरागी, कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल काठमाण्डौ हप्तौ धाए । जिल्लामा सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गर्न नसकेका अध्यक्ष पोख्रेलले जम्मो टिम लिएर काठमाण्डौ धाएका थिए । टिकटका आकांक्षीहरु जिल्लामा धेरै रहेपनि जनताले चाहेको नेतालाई टिकट दिलाउनु उनको प्रयास थियो । जिल्लामा केपि गुटका खरो मानिने अध्यक्ष पोख्रेलले अन्तत्वागोत्ता केपि ओली कै…