२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

माके नेता खड्काद्धारा बागि उम्मेद्वार दिने चेतावनी

अर्घाखाँची, १५ कात्तिक । वाम गठबन्धनको विरुद्धमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का (उज्वल) ले उम्मेदवारी दिने बताउनुभएको छ । खड्काले फेसबुक पेजमा आफ्नो धारणा सार्वजनिक गर्दै १६ गते आफूले प्रदेशसभाका लागि अर्घाखाँची–१ बाट मनोनयन दर्ता गर्ने बताउनु भएको हो । झण्डै १० वर्ष अर्घाखाँचीमै बसेर नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जको रुपमा काम…