१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश

काठमाडौं, असोज २९ । राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको कार्यक्रममा उहाँ एमालेमा प्रवेश गर्नुभएको हो । शनिबार मध्यरातदेखि संसदको अवधि सकिएपछि आइतबार बिहान यादव एमालेमा प्रवेश गर्नुभएको हो ।