रुपन्देही, १७ असोज । कांग्रेस महामन्त्री शशांक कोइरालाले कांगे्रसको सांगठनीक बिस्तार चुस्त नभएकोले आफ्नो मात्रै बलभुतामा चुनाव लड्न नसक्ने बताउनुभएको छ । भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले संगठन खस्किदै गएकोले कुनै पार्टीसँग मिलेर चुनाव लड्नु पर्ने राजनैतिक बाध्यता रहेको बताउनुभयो । त्यसका लागि माओवादी केन्द्रसँग मिलेर जाने निर्णय भएकोले दुई पार्टीबीच केन्द्रिय स्तरमा वार्ता…