१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

युवा संघ नेपाल कपिलवस्तुद्धारा १० स्थानीय निकायमा इन्चार्ज चयन

सीताराम चौधरी, चन्द्रौटा, ३१ भदौ । युवा संघ नेपालको नियमित बैठक कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । युवा संघ नेपालका जिल्ला अध्यक्ष गणेश के.सी.का अध्यक्षता र एमाले जिल्ला पार्टी अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लाका दश स्थानीय निकायमा इन्चार्ज तोकेको छ । बैठकले वाणगंगा नगरपालिकाको इन्चार्जमा जयलाल गिरीलाई तोकेको छ । यस्तै कपिलवस्तु…