काठमाडौं, असोज ९ । चर्चित गायिका कोमल वली एमाले सोमबार एमाले प्रवेश गर्दैछिन् । दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले उहाँलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ । पार्टी अध्यक्ष केपी शर्मा झापा जानुपर्ने भएकाले उपाध्यक्ष गौतमले गायिका वलीलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ । रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपाको केन्द्रीय सदस्यमा…