२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

आर्सनलको शानदार जित

एजेन्सी । नर्विच सिटीका गोलरक्षक टिम क्रुलको अर्को ठूलो गल्तीका कारण इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा आर्सनलले नर्विच सिटीलाई ४–० ले पराजित गरेको हो । पुछारको नर्विचको प्रिमियर लिगमै रहने चाहना थप धुमिल भएको छ । आर्सनलका लागि…