२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

तिलाैराकाेट गाेल्डकप : पुलिसको जीतले फाइनल प्रवेशका लागि थ्रीस्टारसंग भिड्ने

कपिलवस्तु। विभागीय टोली नेपाल पुलिस क्बलले प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनल प्रवेशका लागि थ्रीस्टार क्लबसँग खेल्ने भएको छ।  कपिलवस्तुस्थित बुद्ध रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा साहारालाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले थ्रीस्टारसँगको भेट पक्का गरेको हो। पुलिसका लागि एक मात्रै गोल शिशिर चौधरीले गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो…